बाँकेमा महिलाले दिए १६ बुँदे सुझाव

नेपालगन्ज, साउन ४ महिलामैत्री संविधान बनाउनका लागि बाँकेका महिला नेता तथा अधिकारकर्मीले विभिन्न १६ बुँदे सुझावपत्र तयार पारेका छन् ।नेकपा एमालेका नेता शान्ति ढकाल, विजया धिताल, नेपाली काँग्रेसकी नारयाणी रुपाखेती, नेमकिपाका गोमा शाही, अधिकारकर्मी सपना भट्टराई, कल्पना थापा, सलोजा देवकोटालगायतका बाँकेका चारै निर्वाचन क्षेत्र तथा ग्रामीण क्षेत्रका

नेकपा एमालेका नेता शान्ति ढकाल, विजया धिताल, नेपाली काँग्रेसकी नारयाणी रुपाखेती, नेमकिपाका गोमा शाही, अधिकारकर्मी सपना भट्टराई, कल्पना थापा, सलोजा देवकोटालगायतका बाँकेका चारै निर्वाचन क्षेत्र तथा ग्रामीण क्षेत्रका महिला नेताबीचको छलफलले उक्त सुझावपत्र तयार पारेको हो ।

विचार

विश्वास टुटेको त्यो रात

जहाँ लेखिएको थियो, ‘प्रेम नै नभएको सम्बन्धमा के तिमी खुसी छौ ?’

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

Read more
© 2015.All rights reserved by mahilakhabar.com