सुस्मिता मृत्यु प्रकरणः ससुरा र नन्द पक्राउ, हत्या नै भएको माइतीको दावी

–महिला खबर–
सुस्मिताको गएको वर्ष बैशाखको पहिलो साता मागी विवाह भएको बताइएको छ ।