१३ वर्षीया बालिका बलात्कार गरि गर्भवती बनाउने तीन जना प्रतिष्ठित व्यक्ति पक्राउ

बुबा, हजुरबुबाको उमेरका आफ्नै शिक्षक र अन्य तीन जनाले पटकपटक बलात्कार गरेपछि मानसिक रुपमा प्रताडित उनले भनिन्, ‘आमासंग बोलचाल छैन, बुबासंग भन्न सकिन ।’