महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई नेपालगञ्ज लगियो


प्रकाशित मिति :2020-04-26 20:50:58

-महिला खबर-

दार्चुला । महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । नेपाली सेनाको हेलीकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।

आइतवार विहानै दार्चुलाको महाकाली नदीमा हाम फालेकी व्याँस गाउँपालिका १ कि ३० वर्षीया सपना तिंकरी ऐतवालको महाकाली नदीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो।

नदीबाट उद्धार गरेलगत्तै जिल्ला अस्पताल दार्चुलामा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज रेफर गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: