सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग


प्रकाशित मिति :2020-04-02 17:22:49

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक मजदुरी गर्ने मजदुर तथा सुत्केरी महिलालाई खाद्यान्न सहयोग गरेका छन् ।

अध्यक्ष थापाले उक्त खाद्यान्न धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका छन् । नगर प्रमुख वडका अनुसार थापाले २१ कट्टा चामल, ५० किलो दाल, ३ बोरी सोयाविन, १ बोरी नुन, २ पेटी तेल सहयोग गरेको बताए ।

वडा अध्यक्ष थायाले ब्यक्तिगत रुपमा गरेको सहयोगले गाउँपालिकामा लडाउनका कारण छाक टार्न समस्या भएका मजदुर, सुत्केरी महिला र अनाथको चुलोमा आगो बाल्न सहयोग पुग्ने नगर प्रमुख वडले बताए ।

त्यसैगरी सुवाकोटी राई एण्ड फ्लोर मिल रातोपुल संचालक सरिता भण्डारी र किशन सिंह भण्डारीले पनि ५ कट्टा चामल, १० किलो दाल, २ कट्टा सोयाबिन, १ पेटी तेल, १ बोरा नुुन हस्तान्तरण गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला मन्त्रालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र

–महिला खबर– ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य

बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना

-देबका के.सी- बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा

हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो

-त्रिप्ती शाही- बैतडी ।तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: