प्रहरीको पहलमा बालविवाह रोकियो


प्रकाशित मिति :2020-02-14 13:31:53

सिरहा । इलाका प्रहरी कार्यालय मिर्चैयाको सकृयतामा माघ २९ गते बालविवाह रोकिएको छ । प्रहरीका अनुसार मिर्चैया नपा–१ का धनीकलाल महराका छोरा १८ वर्षीय सुरेशकुरमार महराको विवाह माघ २९ गते गोलबजार नपा–९ मा हुन लागेको थियो । विवाह बारे सूचना पाएपछि विवाह रोकाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताए ।

स्थानीय अधिकारकर्मीहरुको विशेष सूचनाको आधारमा बालविवाह रोकेको डिएसपी जैसवारको भनाइ छ । अभिभावलाई बालविवाह कानूनी रुपमा अपराध भएको र बालविवाह गराए कानूनी कारवाही हुने बताएपछि बालविवाह नगर्ने नगराउने विषयमा स्थानीय जनप्रतिनिधिहरुसहित सहमत भएको डिएसपी जैसवारले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पेशाबाट पेट पालिनुपर्छ

-वसन्ती बास्तोला- जनआन्दोलन, माओवादी द्वन्द्व, नेपाल बन्द सबैबेला काम गराउनको लागि विकल्प देख्ने सञ्चालक संकटमा तलबको

बजेटमा महिला (पूर्ण पाठसहित)

-महिला खबर- महिलाको भूमिमाथिको अधिकार र स्वामित्व बढाउन प्रदेश र स्थानीय तहको समन्वयमा महिलाको नाममा जग्गाको

स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर

हाल नेपालमा ५२ हजारको हाराहारीमा स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेका छन् ।

सामाजिक सुरक्षा भत्ताको निरन्तरता

यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

३ वर्षभित्र सबैको स्वास्थ्य विमा गरिने

३ वर्षभित्र सबैको स्वास्थ्य विमा गरिने । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: