गण्डकी प्रदेश भगवती न्यौपाने विजयी


प्रकाशित मिति :2020-01-23 18:58:52

-महिला खबर-

पोखरा । राष्ट्रिय सभा गण्डकी प्रदेशको महिला पदमा (नेपाल कम्युनिष्ट पार्टी) नेकपाकी भगवती न्यौपाने विजयी भएकी छन् ।

काङ्ग्रेसकी विमला गौचनलाई पराजित गर्दै न्यौपाने १ हजार २० मतभार ल्याएर विजयी भएकी हुन् । न्यौपानेले ३ हजार ३ सय ६६ मत ल्याउँदा गौचनले २ हजार ३ सय ४० मतभार पाएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

काखमा बच्चा बोकेकी महिलामाथि प्रहरीद्वारा निर्घात कुटपिट(हेर्नुहोस् भिडियो)

बच्चा बोकेकी महिला हेमा श्रेष्ठ हुन् भने उनलाई कुटपिट गर्ने प्रहरी प्रभाग भैंसेपाटी ललितपुरका इन्स्पेक्टर

महिला टी–२० को फाइनल हेर्नेको संख्या ठूलो हुने

ललितपुर । महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् ।

बालिका बलात्कार गर्ने पक्राउ

धनुषा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नगरपालिका ७ देवडिहाका २५ वर्षीय दिलसाज नदाफलाई

म ननभर्जिन केटी

–उन्नती चौधरी– छोरी मान्छेमा मात्रै खोजिने भर्जिनिटी भन्ने चिज छोरा मान्छेमा चाहिँ किन खोजिन्न होला

सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत

बझाङ । जिल्लाको दुर्गाथलीमा सुस्त मनस्थिति भएकी किशोरी बलात्कृत भएकी छन् । किशोरी गर्भवती भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: