बोरामा शिशुको शव फेला


प्रकाशित मिति :2020-01-07 11:20:32

चितवन । चितवनमा बोरामा पोको पारेर फालेको अवस्थामा एक शिशुको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा १५ शिवराम चोक नजिकै हिजो सोमबार नवजात शिशुको शव भेटिएको चितवनका डीएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार बोरामा पोको पारेर फालिएको अवस्थामा करिब ५ महिनाको शिशुको शव फेला परेको छ । शिशुको शवलाई भरतपुर अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको उनले बताए ।

शिशुलाई कसलै मारेर फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकोले भेटिएको शिशुको शव कसको हो भन्ने केही नखुलेको कोइरालाले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

सार्वजनिक स्थानमै ज्येष्ठ नागरिकको अपमान

हतपत्त कोही पनि ज्येष्ठ नागरिक आफूमाथि भएको अपमानको विरुद्धमा बोल्न चाहदैनन् । किनकी उनीहरु जुन

गर्भवतीलाई हवाई उद्धार गरि काठमाडौं ल्याइयो

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई

सुत्केरी मजदुरलाई वडा अध्यक्षको खाद्यान्न सहयोग

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षत्रीले दैनिक

लकडाउनमा बालबालिका माथि हुने हिंसा र अभिभावकको भूमिका

-विष्णु माया पौडेल- सन् २०१९ को अन्त्यतिर ची बाट शुरू भएको कोरोना भाइरस कोभिड १९ ले

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: