पत्रकार आरती लम्साललाई अम्बेडकर अवार्ड


प्रकाशित मिति :2019-12-09 12:35:23

-महिला खबर-

ललितपुर । पत्रकार आरती लम्साललाई डा. भीमराव अम्बेडकर अवार्ड २०१९ प्रदान गरिएको छ । भारतका संविधान निर्माता डा. अम्बेडकरको नामबाट स्थापित सो अवार्ड भारतको राजधानी नयाँदिल्लीमा आयोजित कार्यक्रममा लम्साललाई प्रदान गरिएको हो ।

जातीय विभेदको अन्त्य र महिला सशक्तीकरणमा योगदान पुर्‍याएबापत लम्साललाई उक्त अवार्ड प्रदान गरिएको भारतीय अकादमीले जनाएको छ । भारतका केन्द्रीय सामाजिक न्यायमन्त्री डा. सत्यनारायण जाटियाले लम्साललाई अवार्ड प्रदान गरेका थिए ।

जातीय विभेदलाई चुनौती दिँदै अन्तरजातीय विवाह गरेकी लम्सालले पछिल्लो समय विभेदविरुद्धको अभियानसमेत चलाइरहेकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलाको अवस्था उकास्न मन्त्रीको आग्रह

तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ३० जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।

महिला यात्रुलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

उदयपुर कटारी घर भई भक्तपुर सानोठिमी बस्ने दाहाल बा.२ ख ९३२४ नम्बरको बस चालक हुन्

बसभित्रै युवतीको कपालमा विर्य स्खलन गर्ने युवक पक्राउ

–महिला खबर– ललितपुर । हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय सार्कीले अपराध स्वीकार

‘डा. शिवमायाको अडानले हाम्रो शिर उच्च बनायो’

–महिला खबर– भेलाले अबरुद्ध संसद र सभामुख, उपसभामुख सम्बन्धी बिषयका बारेमा गम्भीर छलफलसमेत गरेको अधिकारकर्मी शरु

बलात्कारीलाई १२ वर्ष कैद सजाय

–महिला खबर– ललितपुर । महिलालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय रबिन्द्र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: