महिला चेम्बर अफ कर्मशमा गौरी


प्रकाशित मिति :2019-12-04 11:45:58

–महिला खबर–

दोलखा । दोलखा चेम्बर अफ कर्मशले दोलखाकी महिला उद्यमी गौरी खड्का शाहीको अध्यक्षतामा दोलखा महिला चेम्बर अफ कर्मश गठन गरेको छ ।

दोलखा महिला चेम्बर अफ कर्मशको उपाध्यक्षमा पवित्रा पौडेल, सचिव सविता श्रेष्ठ र कोषाध्यक्ष नविता श्रेष्ठ तामाङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा बविता अधिकारी कार्की, चण्डीका चौलागाई, निमढिकी शेर्पा गोली, ओसिना विश्वकर्मा, जस्मिन तमाङ, दुर्गा श्रेष्ठ, सन्तोषी सापकोटा, सन्तोषी श्रेष्ठ, उमा थापा कार्की, तारादेवी वस्नेत, हरमानी खड्का, कल्पना श्रेष्ठ र जमुना श्रेष्ठ रहेका छन् ।

सो अवसरमा भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले वित्तिय संस्थाहरुले महिला उद्यमीलाई प्रोत्साहित गर्न ऋण तथा अन्य सहयोग गर्नु पर्ने बताए । उनले उद्योग व्यवसायमा महिला सहभागिताले आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्न सक्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: