मिस नेपालको साथमा महिनावारी उत्सव (फोटो फिचर)


प्रकाशित मिति :2019-12-01 14:21:25

–महिला खबर–

ललितपुर । महिनावारीका बारेमा रहेका गलत बुझाईलाई अन्त्य गर्ने उद्देश्यले हिजो राजधानीमा ‘महिनावारी उत्सव’ मनाइएको छ । महिनावारी हुनु भनेको महिलाको लागि गर्वको विषय भए पनि महिनावारीका बारेमा विभिन्न गलत बुझाई रहेकाले त्यस विरुद्ध सचेतना फैलाउन महिनावारी उत्सव मनाइएको हो ।

मित्र समाजको आयोजनामा आयोजित महिनावारी उत्सवमा पूर्व मिस नेपाल लगायत अधिकारकर्मीको सहभागिता रहेको थियो ।

Image may contain: 2 people, people standing and outdoor

Image may contain: 5 people, people smiling, people standing and outdoor

Image may contain: 4 people, people standing and outdoor

Image may contain: 10 people, people smiling, people standing and outdoor

    Comment Here!

Related NEWS
मुख्य खबर

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सामाजिक सहायता कटौती हुन्न’

‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने

बालिका यौन शोषणको आरोपमा थुनामा रहेका शिक्षक पार्टीबाट निष्कासन

अधिकारी हाल नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नं. १ को महासचिव पनि हुन्

सांसद विशुन्केले भनिन्, ‘पश्चिम रुकुम घटना संविधान र सिङ्गो दलित समुदायमाथिको अपमान’

विभेद कस्तो वर्गले बचाएको रहेछ भन्ने ज्वलन्त उदाहरण केही दिन पहिला नेपाल सरकारको पेन्सनवाला सचिव

दलित युवकको हत्याप्रति सोच नेपालको विरोध

–महिला खबर– ललितपुर । रुकुम पश्चिममा कथित जातका आधारमा दुई युवकको हत्या गरेको घटनाको सोच

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: