‘द गोल्डेन लेडी अफ नेपाल’ बिक्रीका लागि अनलाइनमा


प्रकाशित मिति :2019-11-13 11:31:08

–महिला खबर–

ललितपुर । भ्रष्टाचार विरोधी अभियन्ता शारदा भुषाल झा बारे लेखिएको पुस्तक ‘द गोल्डेन लेडी अफ नेपाल’ बिक्रीका लागि अनलाइनमा राखिएको छ ।

भुषालको संघर्षशील जीवनबारे अमेरिकामा बस्दै आएका भक्त बहादुर भण्डारी (बब भण्डारी)द्वारा लेखिएको पुस्तक अनलाइन बिक्रीका लागि राखिएको हो ।

परिवर्तनका लागि शारदाले गरेको अभियान, संघर्ष सम्बन्धमा पुस्तकमा विभिन्न १० शिर्षक समावेश छन् ।

शारदाद्वारा लेखिएको पुस्तक ‘धरातल’ ले पनि निकै चर्चा बटुलेको थियो । २०७२ सालमा प्रकाशन भएको उक्त पुस्तक शारादाको आत्मकथा हो ।

यस्तै उनीबारे दिल्लीराज देवकोटाले पनि ‘आइरन लेडी अफ नेपाल’ भनेर पुस्तक लेखेका छन् । यो पुस्तक २०७३ सालमा प्रकाशन भएको थियो ।

‘द गोल्डेन लेडी अफ नेपाल’ यदि तपाई अनलाइनमार्फत किन्न र पढ्न चाहानुहुन्छ भने यो लिंकमा जान सक्नुहुन्छ,

https://www.bobbhandari.com/?fbclid=IwAR2c1jZ-duOCCJzJc50AqiF1vAfVoF7nzcV_z7yrY-SFhCZQYbIGo98yDU8

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: