सुरक्षित आवास गृहहरुको विश्व सम्मेलन शुरु


प्रकाशित मिति :2019-11-06 13:46:43

–महिला खबर–

महिलाहरुको सुरक्षित आवास गृह (वुमन्स् सेल्टर) हरुको चौथो विश्व सम्मेलन ताइवानमा शुरु भएको छ । हिजो मंगलबारदेखि शुरु भएको सम्मेलन वुमन्स् सेल्टरहरुको विश्वव्यापी नेटवर्क र ताइवानको स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा भएको हो ।

सम्मेलनमा नेपालबाट राष्ट्रिय महिला आयोगका सचिव दीपेन्द्र काफ्लेसहित सरकारी तथा सेल्टर संचालक गैरसरकारी संस्थाका प्रतिनिधिहरु सहभागी छन् ।

१ सय २० राष्ट्रबाट करिब एकहजार पाँचसय प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा शुक्रबार सकिनेछ ।

विश्वभरि नै महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न आवश्यक छ । जो पीडितरप्रभावित भइसकेका छन्, उनीहरुलाई सुरक्षित राख्नु पनि त्यत्तिकै चुनौति रहेका भन्दै यसै विषयमा नेटवर्कले काम गरिरहेको छ ।

सम्मेलनमा सेल्टर संचालनका चुनौति तथा राम्रा सेल्टरहरुको अभ्यास आदानप्रदान लगायतका विषयमा छलफल हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रगतको कथा

अनि रजस्वलाको रगतसमेत नछाड्नेहरुलाई सझाउन मन छ अपमानको बदलामा द्रौपदीले महाभारत रचेको कुरा ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सामाजिक सहायता कटौती हुन्न’

‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने

बालिका यौन शोषणको आरोपमा थुनामा रहेका शिक्षक पार्टीबाट निष्कासन

अधिकारी हाल नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नं. १ को महासचिव पनि हुन्

सांसद विशुन्केले भनिन्, ‘पश्चिम रुकुम घटना संविधान र सिङ्गो दलित समुदायमाथिको अपमान’

विभेद कस्तो वर्गले बचाएको रहेछ भन्ने ज्वलन्त उदाहरण केही दिन पहिला नेपाल सरकारको पेन्सनवाला सचिव

दलित युवकको हत्याप्रति सोच नेपालको विरोध

–महिला खबर– ललितपुर । रुकुम पश्चिममा कथित जातका आधारमा दुई युवकको हत्या गरेको घटनाको सोच

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: