महरा कारागार चलान


प्रकाशित मिति :2019-11-05 12:07:17

–महिला खबर–

ललितपुर । जबर्जस्ती करणी उद्योगको अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले सोमबार महरालाई थुनामा राख्ने आदेश दिएसँगै उनलाई डिल्लीबजार कारागारमा राखिएको छ ।

सहकर्मी महिलामाथी जबर्जस्ती करणी उद्योगको अभियोग लागेका महरालाई २०७६ असोज १९ गते पक्राउ गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: