तस्बिरमा हेर्नुस्, बेइजिङ प्लस २५ को समिक्षा कार्याशाला


प्रकाशित मिति :2019-10-17 17:17:56

-महिला खबर-

ललितपुर । बेइजिङं २५ को समीक्षाका आजदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ ।

बेइजिङ समिक्षाका लागी राष्ट्रिय सञ्जाल नेपालले ललितपुरमा सुरु गरेको दुइदिने राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीको उद्घाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले गरेकी थिइन् ।

भोलीसम्म चल्ने गोष्ठीमा महिला र वातावरण, महिला शिक्षा र तालिम, महिला र गरिबी, महिला र संस्थागत संयन्त्रलगायतमा विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुनेछ ।

हेर्नुस् तस्बिरमा दुई दिने कार्यशालाको पहिलो दिनका केही तस्बिर:

 

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: