बालिका बलात्कार गर्ने बालक पक्राउ


प्रकाशित मिति :2019-10-13 15:57:30

-महिला खबर-

ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका हुन् ।

शनिबार राती ९ बजेको समयमा ठूली आमाको घरमा लगेर बालकले बालिका बलात्कार गरेको खबर प्राप्त भएपछि आरोपित बालकलाई राती नै उत्तरवेहडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार घटना लगत्तै आरोपित बालक फरार थिए । सोधीखोजी गरी उनलाई पक्राउ गरिएको र बलात्कृत बालिकाको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

१६ दिने अभियानको राष्ट्रिय नारा तय

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए

हिंसाले चुनावी मैदान छाड्दै बेलायती महिला सांसद

बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । महिला सांसदमाथि बलात्कार र हत्याका धम्की आउनु

मन्त्री थापाले गरिन् अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

नेपालले आइसीपीडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको

अन्तर्राष्ट्रिय स्तरमा खेल्ने महिला खेलाडी उत्पादन गरिनेः उपमेयर गौतम

सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गरिएकोे छ ।

नेकपा उम्मेदवार विद्या भन्छिन्ः पोखरेली सपना नै मेरा एजेन्डा

उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: