बोल्न नसक्ने महिला बेपत्ता


प्रकाशित मिति :2019-10-02 13:10:35

-महिला खबर-

ललितपुर । हिजो मंगलबार साँझदेखि एक महिला बेपत्ता भएकी छन् । दाङको नारायणपुरबाट घोराहीतर्फ जाने माइक्रोबसमा चढेकी घोराही १४ लालीगुराँस टोलकी यमाकुमारी शाह बेपत्ता भएकी हुन् ।

४० वर्षीया शाह नारायणपुरबाट घोराहीको लागि साँझ ७:३० बजे माइक्रोबसमा चढेको उनकी छोरी शुशिला शाहले बताइन् । आमा बोल्न नसक्ने भएकाले खोजी कार्यमा झनै गाह्रो भएको उनले बताइन् ।

आमाको खोजीका लागी प्रहरीमा खबर गरिसकेको शाहले बताइन् ।

उनले आफ्नी आमालाई फेलापर्ने व्यक्तिले ९८०१३३०८१४, ९८०१३३०८२२ नम्बरमा सम्पर्क गरिदिन पनि आग्रह गरेकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

साबित्री थापाः एउटा चुपचाप संघर्ष

-बिमला तुम्खेवा- यसो भनिरहँदा उनी गम्भीर त देखिइन् । तर पनि अनुहार भने भ्रममुक्त थियो ।

यसरी मनाईयो पुरुष दिवस

विषादीयुक्त पुरुसत्व (Toxic Masculinity) ले पुरुषहरुलाई पनि असर गरिरहेको र लैंगिक समानताका विषयमा पुरुषहरुमा रहेको

भारतमा गरिब बालिकाले कक्षाकोठामा चियाइरहेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

यी पाँच वर्षीया बालिका रित्तो भाँडा बोकेर एउटा स्थानीय सरकारी विद्यालयको कक्षाकोठाबाहिर उभिएर भित्र चियाइरहेको

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसरः पाण्डे

भट्टराई राजनीति र समाजको गहिरो अध्ययन भएकाले उनमा समृद्धिको खाका कोरेर अगाडि बढ्न सक्ने क्षमता

आमा कक्षामा अकस्मात मन्त्री छिरेपछि….

उनले भनिन्, ‘उहाँले पनि धेरै मेहनत गरेर मन्त्री हुनुभएको होला । हामी पनि पढाइमा त्यस्तै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: