-महिला खबर-
ललितपुर । सभामुख कृष्ण बहादुर महरामाथि सहकर्मी महिला बलात्कार गरेको आरोप लागेपछि सामाजिक संजालमा त्यस्को व्यापक बिरोध भैरहेको छ ।
पीडित भनिएकी महिलाले मंगलबार संचार माध्यम मार्फत घटना बारे जानकारी गराएपछि महरा विरुद्ध व्यापक बिरोध भैरहेको छ ।
हेर्नुस् सामाजिक संजालमा घटनस बारे आएका प्रतिक्रिया:
Comment Here!