सभामुख बलात्कार घटना: काठमाडौंमा प्रदर्शन


प्रकाशित मिति :2019-10-01 17:00:56

-महिला खबर-

ललितपुर । सहकर्मी महिलामाथि बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महरा प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै प्रदर्शन भएको छ ।

आज काठमाडौंको माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा ‘नो मिन्स नो’, ‘बलात्कार आरोपको सत्यतथ्य छानबिन गर..’ ‘बलात्कार आरोपीलाई हिरासतमा लेउ’ लेखिएका प्लेकार्डसहित बिरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा राजनीतिज्ञ, विद्यार्थी, अधिकारकर्मी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

यसैबीच सभामुख कृष्ण बहादुर महराले आज घटनाको सत्यतथ्य चानबिनको माग गर्दै पदबाट राजीनामा दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मर्यादित महिनावारी कि छाउपडी !

‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान

नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि

–महिला खबर– ललितपुर । अंग्रेजी वर्ष सन् २०१९ मा नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका

घर निकाला भएकी मैनाको आफन्त र उपचार अभावमा ज्यान जोखिममा

-आशिष प्रताप मल्ल- बाजुरा । सन्तान नभएको भन्दै श्रीमान्ले दोस्रो बिहे गरेपछि घर निकाला गरिएकी मैना

सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ

महिलालाई जनकपुरधाम उमनपा–४ स्थित विश्वकर्मा चोकमा फागुन ४ गते राति १० बजे सामूहिक बलात्कार गरेको

द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जाल गठन

–महिला खबर– ललितपुर । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: