बलात्कारको आरोप लागेपछि सभामुख कृष्ण महराले दिए राजीनामा


प्रकाशित मिति :2019-10-01 16:17:04

-महिला खबर-

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राजीनामा दिन सुझाव दिएपछि महराले आज सभामुख पदबाट राजीनामा दिएका हुन् ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख महरामाथि बलात्कारको आरोप लगाएकी थिइन् । सभामुख महराको सचिवालयले भने उनलाई फसाउनका लागी महिलाले गलत प्रचार गरेको भन्दै समाचारको खण्डन गरेको छ ।

महराले अनुसन्धान प्रक्रिया नटुंगिएसम्मका लागि उपसभामुख पदबाट राजीनामा दिएका हुन् ।

नेकपा सचिवालयको आज आकस्मिक बैठक बसेर महरालाई राजीनामा गर्न सुझाव दिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: