नेपालको पहिलो रेस्लर महिला भगवतीलाई सुप्रवल जनसेवा श्री


प्रकाशित मिति :2019-09-21 13:09:17

-महिला खबर-

ललितपुर । नेपालको पहिलो रेस्लर महिला भगवती खड्का ‘युनिका’ लाई सुप्रवल जनसेवा श्री प्रदान गरिने भएको छ ।

पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट रेस्लर खड्का विभुषित हुने भएकी हुन् ।

सरकारले पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा मानपदवी र पदकद्वारा विभुषित गर्ने घोषणा गरेका ६ सय ३४ व्यक्तिको शुक्रबार नाम सार्वजनिक गरेको थियो ।

नेपाल सरकारले राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्‍याउने विदेशी नागरिकलाई जनसेवा श्री मानपदवी प्रदान गर्दै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पीडितले फेरिरहने बयानको समाजशास्त्र

-नारायणी देवकोटा- प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । मसिनो रेखाले

दाइजोको निहुँमा फेरि युवतीको हत्या

-महिला खबर- ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ ।

श्रीमानले गरे श्रीमतीको हत्या

-महिला खबर- ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् ।

बालिका बलात्कार गर्ने बालक पक्राउ

-महिला खबर- ललितपुर । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

कार्तिक १ गतेदेखि स्यानिटरी प्याड निःशुल्क

-महिला खबर- ललितपुर । सरकारले आउँदो कार्तिक १ गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: