बंगलादेशका बेहुलीले अब “भर्जिन” लेख्न नपर्ने


प्रकाशित मिति :2019-08-28 11:31:47

ढाका (एजेन्सी) । बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट ‘भर्जिन’ शब्द हटाउन आदेश दिएको छ। सट्टामा अब ‘अविवाहित’ लेख्नुपर्ने भएको छ। यसअघि वैवाहिक प्रमाणपत्रमा महिलाका हकमा ‘भर्जिन’ (कुमारी), विधवा वा पारपाचुकेमध्ये एउटामा चिह्न लाउनु पथ्र्यो। विधवा र पारपाचुके भने कायम राखिएको छ।

अदालतले ‘भर्जिन’ शब्दलाई अपमानजनक र विभेदकारीसमेत भनेको छ। यसबाट गोपनीयताको हक उल्लंघन भएको पनि ठहर गरेको छ। यसका लागि मानवअधिकारवादीले आवाज उठाउँदै आएका थिए। बंगलादेशको १६ करोड ८० लाख जनसंख्यामध्ये ९० प्रतिशत मुस्लिम छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिड पीडित मुस्कानले भनिन्,‘अपराधीको उद्देश्य पूरा हुन दिन्न’

पढ्न जाँदा यस्तो हुन्छ कसरी पढ्ने ?, ’उनले प्रश्न गरिन्, ‘दोषीलाई कडा भन्दा कडा सजाय

हटेन कुरीतिः तीन महिनामा पाँचको हत्या

–महिला खबर– यस त्रैमासिकमा छाउगोठ भत्काउने अभियानबाट सुदुर पश्चिम प्रदेशका अधिकांश महिला मानसिक रुपमा प्रभावित भए

महिला मन्त्रीद्वारा भत्काईएका छाउगोठको अनुगमन

-महिला खबर- अछाम । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अछाममा भत्काईएका छाउगोठको

अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने

-लोकेश जोशी- धनगढी । धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेकपाको ११ बुँदे आचारसंहिताः ‘कसैलाई पनि तँ नभन्नु, छुवाछूत र महिलामाथि हुने हिंसा विरुद्ध खडा हुनु’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: