डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत


प्रकाशित मिति :2019-08-14 16:09:17

-महिला खबर-

ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेशको प्रदेश विकास परिषद्को सदस्य पदमा मनोनीत भएकी छन् ।

२ दशक भन्दा लामो समयदेखि मानवअधिकार र न्यायको लागी काम गर्दै आएकी डा. तुलाधरलाई निती तथा योजना आयोग ( गठन तथा कार्य संचालन) आदेश २०७४ को दफा (८) को खण्ड (ट) बमोजिम गण्डकी प्रदेश सरकार मन्त्री परिषदको २०७६ असार ३ गतेको निर्णयले प्रदेश विकास परिषद्को सदस्य पदमा मनोनीत गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

किशोरीलाई मन्त्री थापाको लिडरसिप टिप्स

-महिला खबर- ललितपुर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले किशोरीहरूलाई भावी पुस्ताको नेतृत्वका

मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट

-महिला खबर- ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या

नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’

-महिला खबर- ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक

पीडितको कुनै दोष हुदैन

-रमा भट्टराई कैलाली- जहाँ मान्छेको बलि चडिरहन्छ हो त्यहीँ जनावरको बलि चडाइनु हुदैन भन्दै एक थरी उफ्रन

रञ्जनाको हत्याप्रती सोच नेपालको ध्यानाकर्षण

-महिला खबर-  विराटनगर–११ पच्चमुखि चोक माइती भएकी रञ्जना सहनी (बहरदार)को दाइजोको निहुँमा हत्या भएको घटनाप्रती मानवबादी

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: