यौन दुव्र्यवहारको आरोपमा उजुरी


प्रकाशित मिति :2019-08-14 12:16:53

-महिला खबर-

पाँचथर । सात वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा फिदिम नगरपालिका एक युवा विरुद्ध पाँचथर प्रहरीमा उजुरी परेको छ । फिदिम नगरपालिका–१ का ३८ वर्षीय सञ्जीव श्रेष्ठ विरूद्ध साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको हो ।

बालिकालाई साउन २५ गते यौन दुव्र्यवहार गरेको आरोपमा बालिकाका आफन्तले आरोपित विरूद्ध साउन २६ गते उजुरी दिएपछि दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत इन्स्पेक्टर अनिल पौडेलले बताए ।

बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २६ गते गरिएको छ । प्रहरीका अनुसार उजुरी पछि आरोपित फरार छन् । उनको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उपसभामुख बीच अब भिडियो कुराकानी

–महिला खबर– ललितपुर । संघीय संसद र प्रदेश संसदका उपसभामुख बीच बिद्युतीय रुपमा सम्बाद शुरू भएको

पुरुष सभामुखले जब संसद चलाइरहेकै बेला शिशुलाई दूध ख्वाए

एजेन्सी । संसदमा चर्काचर्की बहस चलिरहेकै बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन्।

छाउगोठ हैन छाउसोच भत्काउँ

-राधिका सापकोटा-  २०७४ असार १ गते म विहान देखि नै अफिसको काममा थिए । जिल्लामा सिन्धुपाल्चोक

बलात्कारको मुद्दा मिलापत्र गर्न खोज्ने ८ जना पक्राउ

–महिला खबर– नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा ६ वर्षीया बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास गर्नेहरूलाई प्रहरीले

अधिकारकर्मीको दबाब : महिला आयोगमा छिटो नियुक्ति गर

–महिला खबर– ललितपुर । राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: