नेपालका पहिलो माटो विशेषज्ञ र प्रहरी महिला सम्मानित


प्रकाशित मिति :2019-07-04 15:19:49

–महिला खबर–

ललितपुर । महिला सुरक्षा दबाब समूहले नेपालका दुई जना अग्रणी महिलालाई सम्मान गरेको छ ।

समूहको २७ औं वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका पहिलो माटो विशेषज्ञ दिब्यलक्ष्मी बर्जाचार्य र पहिलो प्रहरी महिला चैतमाया डंगोललाई सम्मान गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अग्रणी महिलालाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्दै अग्रजको सम्मानले नयाँ पीँढिलाई हौसला मिल्ने बताइन् ।

सो अवसरमा विभिन्न क्षेत्रका अगुवा तथा अधिकारकर्मी महिलाहरुको उपस्थिती रहेको थियो ।

पहिलो प्रहरी महिला चैतमाया डंगोल ।

पहिलो माटो विशेषज्ञ दिब्यलक्ष्मी बर्जाचार्य ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कुस्तीमा संगीताले रचिन् इतिहास, नेपाललाई पहिलो पटक स्वर्ण

यसअघिका सागमा नेपालले कुस्तीमा स्वर्ण जितेको थिएन ।

मुन्द्रा लाउनेसँग नडराउनुस्, गैंडासँग नलोभिनुस् !

“तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन ।

बुहारीलाई छाउगोठमा राखेर मृत्यु भएको आरोपमा जेठाजु पक्राउ

-महिला खबर- छाउपडी प्रथा विरुद्ध मुलुकी अपराध संहिता लागू भएपछि छाउप्रथा कायम राखेको आरोपमा व्यक्ति पक्राउ

बोक्सी आरोपमा दोलखाका एक दम्पत्तीलाई टोल सुधारको भेलाबाट सामाजिक बहिष्कार

–महिला खबर– माइन्यूटमा १ सय १३ जनाले हस्ताक्षर गरेका छन् । 

कर्णालीमा महिला नेतृत्व

कतिपय माथिल्ला तह र भूमिकामा पुगेका महिलाले आफ्ना उत्तराधिकारी वा महिला नेता उत्पादनमा ध्यान नदिनु

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: