नौ महिने शिशु बलात्कार गर्ने बालक पक्राउ


प्रकाशित मिति :2019-07-04 14:23:45

सिराहा । नौ महिने शिशु बलात्कार गरेको आरोपमा सिराहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिराहाको लाहान नगरपालिका–२४ गोविन्दपुरमा शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय १४ वर्षीय बालकलाई पक्राउ गरेको जानकारी दिएको छ ।

बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पु¥याउन गएको बेला बालकले अबोध बालिकामाथि यस्तो घटना घटाएको भन्दै बालिकाकी आमाले उजुरी दिएपछि प्रहरीले आरोपित बालकलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

स्थानीयवासीले समेत सूचना दिएका आधारमा बालकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लाहानका प्रहरी निरीक्षक विजय यादवका अनुसार शिशुको योनीबाट रक्तस्राव भएपछि स्वास्थ्य परीक्षणका लागि बाहिर पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।

यो पनि हेर्नुस्

बालकबाट बालिका बलात्कृत

मादक पदार्थ सेवन गरी बालकबाट बालिका बलात्कृत

किन गर्छन् बालकले अपराध ?

    Comment Here!

Related NEWS
मुख्य खबर

आफ्नै कथा विमोचन गर्नुभो हजुरआमाले

पुस्तकमा ८० वर्ष कटेका महिलाका कथा समेटिएको छ । किताबमा समेटिएका पात्रहरू (हजुरआमा)ले नै किताब

संचारिकाका पहिलो निर्वाचित अध्यक्ष बन्दना राणालाई जनसेवा श्री

-महिला खबर- संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने राणा नै पहिलो नेपाली हुन् ।

नेपालको पहिलो रेस्लर महिला भगवतीलाई सुप्रवल जनसेवा श्री

राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान

पत्रकार पण्डित र पुन सुप्रवल जनसेवा श्रीबाट विभुषित हुने

-महिला खबर- यो सम्मान आगामी बैशाख महिनामा प्रदान गरिने छ ।

संविधान दिवसमा प्रधानमन्त्रीले यसो भने (मन्तव्यको पूर्ण पाठ)

धेरै पटक भनेको छु, मैले मृत्युलाई नजिकैबाट देखेको छु । जनबोलीमा भन्नुपर्दा पटक–पटक मरेर बाँचेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: