हिंसा विरुद्ध हस्ताक्षर


प्रकाशित मिति :2019-07-03 11:54:57

–महिला खबर–

बाँके । महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका लागी बाँकेमा हस्ताक्षरा अभियान शुरु भएको छ । लैंगिक हिंसा विरुद्ध जनचेतना फैलाउने उद्देश्यले सामाजिक संघ संस्थाहरूले घर दैलोमै पुगेर प्रतिबद्धतासहित हस्ताक्षर अभियान थालेका हुन् ।

स्याक नेपाल र अक्सफाम नेपालको साझेदारीमा संचालन भएको अभियान अन्तर्गत राप्तीसोनारी गाउँपालिकाको वडा नं. ५,६, ७ र डुडुवा गाउँपालिको वडा नं.१,२,४ र ५ मा अभियान जारी छ ।

यस्तै यी ठाउँका १७ वटा सामुदायिक छलफल केन्द्रको नेतृत्वमा र प्रहरी, शिक्षक, वडा कार्यालय, स्वास्थ्य स्वयम्सेविका, सहजकर्ताहरूको सक्रियतामा कार्यक्रम सन्चालन भईरहेको स्याक नेपालका परयोजना संयोजक रामकुमारी चौधरीले जानकारी दिइन् ।

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले हस्ताक्षर गर्दै महिला हिंसा र बालविवाह न्यूनीकरणका लागि डुडुवा गाउँपालिका पनि सकृय भएर लाग्ने प्रतिबद्धता गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

कुस्तीमा संगीताले रचिन् इतिहास, नेपाललाई पहिलो पटक स्वर्ण

यसअघिका सागमा नेपालले कुस्तीमा स्वर्ण जितेको थिएन ।

मुन्द्रा लाउनेसँग नडराउनुस्, गैंडासँग नलोभिनुस् !

“तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन ।

बुहारीलाई छाउगोठमा राखेर मृत्यु भएको आरोपमा जेठाजु पक्राउ

-महिला खबर- छाउपडी प्रथा विरुद्ध मुलुकी अपराध संहिता लागू भएपछि छाउप्रथा कायम राखेको आरोपमा व्यक्ति पक्राउ

बोक्सी आरोपमा दोलखाका एक दम्पत्तीलाई टोल सुधारको भेलाबाट सामाजिक बहिष्कार

–महिला खबर– माइन्यूटमा १ सय १३ जनाले हस्ताक्षर गरेका छन् । 

कर्णालीमा महिला नेतृत्व

कतिपय माथिल्ला तह र भूमिकामा पुगेका महिलाले आफ्ना उत्तराधिकारी वा महिला नेता उत्पादनमा ध्यान नदिनु

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: