बालकबाट बालिका बलात्कृत

बालकले ललाइफकाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बालकलाई पक्राउ गरेको हो ।