काठमाडौँबाट किशोरी बेपत्ता


प्रकाशित मिति :2019-06-10 11:15:23

–महिला खबर–

ललितपुर । सिन्धुपाल्चोक घर भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएकी १७ वर्षीया युरिना योञ्जन ‘मनिषा’ बेपत्ता भएकी छन् । गत शुक्रबार कोठाबाट खाजा खान भनेर निस्किएकी योञ्जन त्यसपछि परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

योञ्जन जोरपाटीको नयाँ बस्तीस्थित एकता जेम्स कलेजमा कक्षा ११ मा अध्ययनरत थिइन् । किशोरीकी आमा लालमाया योन्जनले जेठ २६ गते छोरी हराएको भन्दै महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी दिएकी छन् । प्रहरीले युवती हराएको उजुरी परेसँगै खोजीकार्य जारी राखेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

दुर्गेले पनि भन्लिन् त, ‘म पर सरेँ’

-पुजा- त्यसो भए तिमीचाहिँ किन अर्थहीन कुराहरूमा बाठी पल्टिन्छ्यौ ?

आफ्नै कथा विमोचन गर्नुभो हजुरआमाले

पुस्तकमा ८० वर्ष कटेका महिलाका कथा समेटिएको छ । किताबमा समेटिएका पात्रहरू (हजुरआमा)ले नै किताब

संचारिकाका पहिलो निर्वाचित अध्यक्ष बन्दना राणालाई जनसेवा श्री

-महिला खबर- संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने राणा नै पहिलो नेपाली हुन् ।

नेपालको पहिलो रेस्लर महिला भगवतीलाई सुप्रवल जनसेवा श्री

राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान

पत्रकार पण्डित र पुन सुप्रवल जनसेवा श्रीबाट विभुषित हुने

-महिला खबर- यो सम्मान आगामी बैशाख महिनामा प्रदान गरिने छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: