सुरक्षित प्रसुतिका लागि एम्बुलेन्स सेवा सञ्चालनमा


प्रकाशित मिति :2019-05-13 11:41:35

_ललितपुर_ 

उदयपुरको बेलका नगरपालिकाले गर्भवती महिलालाई ध्यान गर्दै सुरक्षित मातृत्व एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।

गर्भवति तथा सुत्केरी महिलाको स्वास्थ्य अबस्थालाई ध्यानमा राख्दै नगरपालिकाले निःशुल्क व्यवस्था सहितको एम्बुलेन्स संचालनमा ल्याएको हो । कोही पनि सुत्केरी तथा गर्भवती महिलाले अकालमा ज्यान गुमाउनु नपारोस भन्दै उक्त सेवा सुचारु गरिएको नगरप्रमुख दुर्गाकुमार थापा ‘स्वस्तिक’ ले बताए ।

थापाका अनुसार अहिले नगरक्षेत्र भित्रका महिलालाई बर्थिङ सेन्टरसम्म लैजान र बर्थिङ सेन्टरमा संभव नभए जिल्ला बाहिरको अस्पतालमा  लैजान एम्बुलेन्सले सहज बनाएको छ ।

प्रदेश १. सरकारको सहयोगमा बेलका नगरपालिकाले उक्त एम्बुलेन्स सेवा संचालनमा ल्याएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

खुकुरी प्रहार गरी घाइते बनाएको घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

–महिला खबर– पाँचथर । श्रीमती र सासूलाई खुकुरी प्रहार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको

मानव बेचबिखन : ४२ बिलियन डलरको कारोबार

-टीएन कुँवर- आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन

यी हुन् नेकपाको विभाग प्रमुख पाउने भाग्यमानी महिला

-महिला खबर- ललितपुर । नेकपाले पार्टीको ३२ वटा विभागको प्रमुख तोकेको छ । तर ३२ विभागको

श्रीमती र सासूलाई खुकरी प्रहार गरी फरार

-महिला खबर- पाँचथर । पाँचथरमा एक व्यक्तीले श्रीमती र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्

डा. तुलाधर प्रदेश विकास परिषद्को सदस्यमा मनोनीत

-महिला खबर- ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: