महिला खबरकर्मी सिलवाल सम्मानित


प्रकाशित मिति :2019-04-02 16:02:22

–महिला खबर– 

ललितपुर । महिला खबरका फिचर संयोजक प्रतिमा सिलवाल सम्मानित भएकी छिन् । अटिजम भएका बालबालिकाको विशेष स्कूल तथा पुर्नस्थापना केन्द्र पेप्सीकोलाले सिलवालालाई सम्मान गरेको हो ।

विश्व अटिजम दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा अटिजम भएका बालबालिकाको विषयलाई सञ्चार माध्यमबाट उजगार गरेको भनी उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

सो अवसरमा वरिष्ठ पत्रकार सुमन खरेल, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्य, महिला न्यूज अनलाइनका सम्पादक लक्ष्मी बस्नेत, जनता टेलिभिजनका पत्रकार प्रतिमा चौधरी, पत्रकार विष्णुकुमार क्षेत्री, अर्जुन न्यौपाने तथा विभिन्न सञ्चार संस्थालाई सम्मान गरिएको थियो ।

साथै संस्थाका उत्कृष्ट बालबालिका आदेशराज काफ्ले, अलिसा न्यौपाने, जेष्ठ अभिभावक नर्वदा भण्डारी लगायतलाई सम्मान गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: