सञ्चारिका महासचिव तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे सार्वजनिक


प्रकाशित मिति :2019-03-22 21:26:49

-महिला खबर-

ललितपुर । सञ्चारिका समूहकी महासचिव तथा कवि विमला तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे कविता संग्रह विमोचन भएको छ ।

आज शुक्रबार एक समारोहकाबीच वरिष्ठ साहित्यकार बैरागी काईंला, प्रथम महिला प्राज्ञ तथा कवि तोया गुरुङ, साहित्यकार तथा अधिकारकर्मी साबित्री थापा र चिन्तक आहुतिले विमोचन गरेका हुन् ।

कवि तुम्खेवाको हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे चौथो कविता संग्रह हो । यस संग्रहमा ४८ वटा कविता समेटिएको महासचिव तथा कवि तुम्खेवाले महिला खबरलाई जानकारी दिइन् ।

कवि तुम्खेवाको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो । यसअघि विमला तुम्खेवाको कविताहरु ९२०५५०, नदी, छाल र तरंग ९२०६००, संस्मरण एउटा बुढो रुखको ९२०६५० बजारमा आइसकेको छ ।

तुम्खेवा २५ वर्षदेखि निरन्तर कविता लेखनमा सक्रिय छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

म कसरी एकल ?

नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो । अघि वा पछिको कुरा मात्रै हो,

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: