सबैका लागि समानता (तस्वीरमा)


प्रकाशित मिति :2019-03-19 16:09:19

–महिला खबर–

ललितपुर । आज विश्व समाज कार्य दिवस । सामाजिक क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन् । समानता सबैका लागि अपरिहार्य छ भन्ने नारासिहत विश्व सामाजिक कार्य दिवस मनाइएकाे छ ।

सामाजिक कार्य विषय पढाइ हुने क्याम्पसका शिक्षक, विद्यार्थी तथा सामाजिक संघ संस्थाले पनि यस दिवसमा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

यसै सन्दर्भमा काठमाडौंको कलंकीस्थित क्याम्ब्रिज इन्टरनेशनल कलेजले पनि विशेष कार्यक्रम गरेको छ । थप तस्वीरमा हेरौं :

sdr

cof

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: