सञ्चारिका महासचिव तुम्खेवाको चौथो कविता संग्रह आउँदै


प्रकाशित मिति :2019-03-18 12:24:56

–महिला खबर–

ललितपुर । सञ्चारिका समूहका महासचिव तथा कवि विमला तुम्खेवाको कविता संग्रह बजारमा आउने भएको छ ।

महासचिव तुम्खेवाको चौथो संस्करणको रुपमा ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ नामक कविता संग्रह बजारमा आउने भएको हो ।

४८ वटा कविता समेटिएको कविता संग्रह एक कार्यक्रम गरि छिट्टै सार्वजनिक गरिने महासचिव तथा कवि तुम्खेवाले महिला खबरलाई जानकारी दिइन् ।

कवि तुम्खेवाको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याउन लागेको हो । यसअघि विमला तुम्खेवाको कविताहरु (२०५५), नदी, छाल र तरंग (२०६०), संस्मरण एउटा बुढो रुखको (२०६५) बजारमा आइसकेको छ ।

तुम्खेवा २५ वर्षदेखि निरन्तर कविता लेखनमा सक्रिय छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सफा गाउँ अभियानले बिरामी कम

उनले भनिन् ‘पहिला महिनामा दश बाह्र जना बिरामी पर्थे, अहिले भने महिनामा एक/दुई जनाभन्दा बढी

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: