बलात्कारी बाबुलाई ३७ वर्ष जेल


प्रकाशित मिति :2019-03-17 14:35:22

–एसबी जेरो–

ओखलढुंगा । आफ्नै छोरी बलात्कार गर्ने ओखलढुंगाका एक बाबुलाई ३७ वर्ष ६ महिना कैद सजाय भएको छ ।

जिल्ला अदालत ओखलढुंगाले ती बाबुलाई कैद फैसला सुनाएको हो । हाडनाता करणी मुद्दामा जिल्ला न्यायाधीश कैलाश केसीको ईजलासले फागुन ९ गते यस्तो फैसला गरेको हो ।

गत कात्तिक ८ गते १३ वर्षीया छोरीले अदालतमा आफ्नै बाबुले बलात्कार गरेको उजुरी दिएकी थिइन् । उनले गएको असोज १० गते ती पुरुषले १३ वर्षकी छोरीलाई जबरजस्ती करणी गरेका थिए ।

हाडनाता करणीको घटना भएकाले पीडक र पीडित दुबैको परिचय गोप्य राखिएको श्रेस्तेदार नेत्रबन्धु पौडेलले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सफा गाउँ अभियानले बिरामी कम

प्रकाश सिंह/महिला खबर उनले भनिन् ‘पहिला महिनामा दश बाह्र जना बिरामी पर्थे, अहिले भने महिनामा एक/दुई

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: