बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता


प्रकाशित मिति :2019-01-05 11:20:47

-महिला खबर-

पाँचथर । मोरङको मिक्लाजुङ गाउँपालिका–६ का ३३ वर्षीय कमलप्रसाद मिश्र विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुस ११ गते उनी विरुद्ध मुद्दा दर्ता भएको हो ।

पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए ।

पुस १० गते गिरफ्तार गरिएका आरोपितको जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको इन्स्पेक्टर पौडेलले जानकारी दिए ।

पाँचथरकी ति युवतीलाई विभिन्न प्रलोभन देखाई भदौ ३१ गते आरोपितले बलात्कार गरेको पीडितका आफन्तले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १० गते जिल्ला अस्पतालमा गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सफा गाउँ अभियानले बिरामी कम

प्रकाश सिंह/महिला खबर उनले भनिन् ‘पहिला महिनामा दश बाह्र जना बिरामी पर्थे, अहिले भने महिनामा एक/दुई

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: