सञ्चारिकाको प्रदेश ३ मा सरिता


प्रकाशित मिति :2018-12-16 14:45:46

-महिला खबर-

ललितपुर । सञ्चारिका समूहको प्रदेश ३ स्तरीय प्रदेश समिति गठन भएको छ । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरमा आइतबार भएको भेलाले सरिता दाहालको अध्यक्षतामा प्रदेश समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सविता श्रेष्ठ (चितवन), महासचिव गायत्री खतिवडा (धादिङ), सचिवमा शान्ती श्रेष्ठ (रामेछाप) र कोषाध्यक्षमा नानीमैया विष्ट (मकवानपुर) रहेका छन् ।

त्यसैगरी समितिका सदस्यहरुमा उमा केसी (सिन्धुपाल्चोक), जमुना गजुरेल (नुवाकोट), रमा दाहाल (काभ्रे), गायत्री आचार्य (दोलखा), सरस्वती न्यौपाने (रसुवा), समिक्षा पुरी (चितवन) र विमला पाण्डे(सिन्धुली) रहेका छन् ।

१३ सदस्यीय समितिमा एक सदस्य समितिको बैठकबाट मनोनित गरिने अध्यक्ष सरिता दाहालले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भपतन र सुत्केरीको ज्यान जोखिममा

ऐनको प्रस्तावनामा नै सुरक्षित, गुणस्तरी, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ तर त्यसका बारेका

‘र…डी’का भोटहरू

हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।

हावाहुरी प्रभावित हिमसरालाई सहयोग

–महिला खबर– ललितपुर । उनलाई खान र बस्नका लागि गोदावरी चेम्बर अफ कर्मशले सहयोग गरेको

बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ

धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का

७ सय ४४ लिटर घरेलु मदिरा नष्ट

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट अवैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: