फोटो पत्रकार वर्षा शाह पक्राउ


प्रकाशित मिति :2018-12-13 18:06:14

-महिला खबर-

लतिपुर । फोटो पत्रकार वर्षा शाहलाई समाचार संकलनका क्रममा आज अपराह्न प्रहरीले पक्राउ गरेको छ। देश सञ्चार अनलाइनमा कार्यरत शाहलाई फोटो खिच्न राष्ट्रपति कार्यालय शितल निवास पुगेको बेला प्रहरीले पक्राउ गरेको हो ।

प्रेस पास झुण्ड्याएर तस्बिर खिचिरहेको बेला आफूलाई प्रहरीले नियन्त्रणमा लिएको शाहले महिला खबरलाई बताइन् ।

सर्वसाधारणसँग एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्याहउन पुगेको समूहको फोटो खिच्दै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो ।

शाहलाई पक्राउ गरेर महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: