जन्मदिनमा सेनेटरी प्याड वितरण


प्रकाशित मिति :2018-11-28 16:03:31

–महिला खबर–

कपिलवस्तु । जिल्लाकी एक शिक्षकले जन्मदिनको अवसरमा गौरी भवानी माविका छात्राहरुलाई सेनेटरी प्याड र विद्यालयलाई हात धुने साबुन बितरण गरेकी छन् ।

होराइजन अंग्रेजी आवासिय माध्यमिक विद्यालय वाणगंगा कपिलवस्तुकी शक्षका लेखा शर्माले आफ्नो जन्म दिनमा विद्यालयका ७५ जना बालिकालाई सेनेटरी प्याड प्रदान गरेकी हुन् ।

सामाजिक काममा केही गरौं भन्ने उद्देश्यका साथ बालिकाहरुलाई सेनेटरी प्याड वितरण गरेको उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: