नेकपाका महिला लैंगिक हिंसा विरुद्ध जुट्दै


प्रकाशित मिति :2018-11-28 15:49:31

–महिला खबर–

कपिलवस्तु । अनेमसंघ र अनेमसंघ क्रान्तिकारी कपिलवस्तुले जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकामा महिला हिंसा विरुद्ध प्रशिक्षणात्मक अभियान चलाउने भएको छ । दुवै संगठनको संयुक्त रुपमा गोरुसिंगेमा बसेको बैठकलले उक्त कुराको निर्णय गरेको हो ।

निर्णय अनुसार मंसिर १३ गते वाणगंगा, १४ गते वुद्धभूमि, १९ गते मायादेवीमा, विजयनगर र यशोधरामा २० गते, २१ गते कृष्णनगर, २३ गते कपिलवस्तु नगरपालिक र २५ गते महाराजगञ्जमा कार्यक्रम गरिने भएको छ ।

कार्यक्रम सफल पार्नका लागि दुवै संगठनका अगुवाहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । कार्यक्रममा लैंगिक हिंसा भनेको के हो, हिंसा किन हुन्छ, कसरी यसलाई कसरी निर्मूल पार्न सकिन्छ भन्ने विषयमा छलफल गरिने छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जिल्लैभर कार्यक्रम गरिन लागेको अनेमसंघले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: