राष्ट्रपतिले गरिन् सुख, शान्ति र समृद्धिको कामना


प्रकाशित मिति :2018-11-07 16:23:05

-महिला खबर-

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।

शुभकामना सन्देशमा भनिएको छ, “यस चाडले नेपाली–नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनोस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैमा प्रेरणा मिलोस् ।”

“तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई प्रगाढ बनाउन मद्दत गर्दछ” शुभकामना सन्देशमा भनिएको छ, “हाम्रो संस्कृति र दर्शनले पशुपंक्षी र वनस्पतिलाई मानव जीवनको अभिन्न अङ्ग मानेका कारण तिनीहरुप्रति सम्मान व्यक्त गर्ने हाम्रो परम्परा रहिआएको छ ।”

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: