बालबालिकाले गाँसे सयपत्री


प्रकाशित मिति :2018-11-06 12:56:01

–महिला खबर–

ललितपुर । काठमाडौंका अनामनगरस्थित अंकुर मन्टेस्वरी प्रि स्कूलले बालबालिकाहरुलाई सयपत्रीको माला गाँस्न सिकाइको छ ।

बालबालिकाहरु सानैदेखि संस्कार र परम्पराबाट अनजान नहुन् भन्ने उद्देश्यले तिहारमा सयपत्रीको माला गाँस्न सिकाइएको विद्यालयले जनाएको छ ।

हेर्नु्स तस्वीरमा बालबालिकाहरुः

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: