निर्मलाको जिल्लामा बलात्कारी ठेगान लगाउन सिकाइयो (तस्वीरसहित)


प्रकाशित मिति :2018-11-05 15:39:50

–महिला खबर–

ललितपुर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको जिल्ला कञ्चनपुरमा महिला तथा बालिकाहरुलाई बलात्कारीको प्रतिकार गर्न सिकाइएको छ ।

यौन दुव्र्यवहार वा बलात्कार हुन खोजेको खण्डमा बलात्कारीबाट उम्किने तरिका बारे उनीहरुलाई आत्मरक्षा तालिम दिइएको हो ।

कुरोदय (सेल्फ डिफेन्स मार्सल आर्ट एसोसियसनका प्रमुख प्रशिक्षक सुरेन्द्रसिंह विष्टले खास गरेर बलात्कारीको प्रतिकार गर्न महिला तथा किशोरीहरुलाई प्रशिक्षण दिएको बताए ।

हेर्नुस् आत्मरक्षा तालिका केही दृश्यहरु,

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी संक्रमित मथुरालाई गंगादेवी शान्ति पुरस्कार

–महिला खबर– अछामकी मथुरा कुँवर एचआइभी संक्रमित भएपछि आफ्नै समाजबाट भएको हिंसा, लाञ्छनाका बाबजुद समाज

आफ्नै पाठेघरबाट जन्मिएकाे सन्तानलाई मेराे भन्न नपाउने ?

–डा.अरुणा उप्रेती– पाँच पाण्डव बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु

सर्वोच्चले खाेलिदियाे जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता लिने बाटाे

–महिला खबर– ललितपुर । जन्मको आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च

‘तान्ने प्रथा’ अझै

मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

–महिला खबर– झापाको बिर्तामोडमा रहेको पसलमा सामान किन्न गएकी एक बालिकालाई पसलका सञ्चालकले यौन

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: