लैंगिक हिंसा घटाउन पत्रकारिता तालिम


प्रकाशित मिति :2018-11-04 16:35:56

–महिला खबर–

ललितपुर । लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम प्रदेश १, को ओखलढुंगामा सञ्चालन गरिएको छ ।

सञ्चारिका समूहले शनिबारदेखि आयोजना गरेको तालिममा उदयपुर, सिन्धुली र ओखलढुंगाका १७ जना पत्रकार सहभागि छन् ।

 संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) र स्वीस डेभलपमेन्ट को–अपरेसनको सहयोगमा भएको तालिममा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले, सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित, समूहका निवर्तमान अध्यक्ष निर्मला शर्माले प्रशिक्षक छन् ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा हिंसा प्रभावितका समाचार लेख्दा पत्रकारले अपनाउनुपर्ने संवेदनशिलता, खोजी समाचार कसरी संकलन गर्ने, लेख्ने भन्ने विषयमा प्रशिक्षण दिइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

धर्ना बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै

धर्नामा बसेका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र कान्छी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था

छात्रालाई सेनेटरी प्याड

सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको छ ।

एन्जिना हत्या घटनाः दुई बालक सार्वजनिक

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका

बाल गृह र घरबाट भागेका ६ बालबालिका परिवारको जिम्मा

अधिकारको लागि बाल संरक्षण केन्द्र (सीपीसीआर) बाट भागेका चार बालक र घरबाट भागेका दुई बालिका

न्यूयोर्कमा पत्रकार मच्छेदेवी सम्मानित

अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्स १० वर्ष पुरा भई ११ औ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: