अस्तित्व


प्रकाशित मिति :2018-10-14 15:53:56

म छोरी हुँ, वनफूल हुँ,
सुनगाभाजस्तो मुस्कुराइरहेकी,
म तृप्ति हुँ, म सागर हुँ,
सृष्टिलाई निरन्तरता दिन
सिर्जिएकीम धर्ती हुँ,
र, तिमीहरू ममाथि उभिएर बाँचिरहेका छौ ।

बिमला तुम्खेवा

हेर तिमीहरु,
आप्mनै रहरले फुलेका पूmलहरू
आप्mनै चाहले दौडिएको नदी
आफ्नै मस्तीमा सुस्ताएको बतास ।

हिमालको चिसो हावाभन्दा पनि चिसो
मलाई लाशजस्तो जिन्दगी बाँच्नु छैन
म यो फूल, सागर र बतासजस्तै बाँच्न चाहन्छु ।

मलाई स्वीकार छैन
दासजस्तो जिन्दगी ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म घरको काम गर्छु’

–महिला खबर– ललितपुर । अति भो ! आउनुस् महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध हामी

छाउगोठमा आमा र दुई छोराको ज्यान गएकोबारे अध्ययन गर्न संसदीय समिति

–यशोदा अधिकारी– ललितपुर । बाजुरामा छाउपडी बस्दा ज्यान गुमाएकी अम्बा बोहरा र उनका दुई छोराको मृत्यु

सञ्चारमा महिला सहभागिता बढाउन माग

सञ्चार गृह अहिले पनि पत्रकार महिलालाई, महिलाका विषयबस्तु भन्दा अरु कुरामा रिपोर्टिङ्ग गर्न दिन डराउने

अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

-महिला खबर- लतिपुर । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा बिश्वास ।

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’ (अडियोसहित)

-उमा पौडेल- ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: