साबित्रीको नेतृत्वमा गुल्मीमा प्रदर्शन


प्रकाशित मिति :2018-10-09 16:02:42

–महिला खबर–

ललितपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कार्वाहीको माग गर्दै गुल्मीमा प्रदर्शन गरिएको छ ।

सामाजिक अभियन्ता साबित्री सुवेदीको पहलमा गुल्मीको रुरु गाउँपालिकाको वडा नम्बर १ रिडी बजारमा प्रदर्शन गरिएको थियो । प्रदर्शनमा स्थानीय आमा समूहका सदस्य, नागरिक समाज र विद्यार्थीहरुको सहभागिता रहेको थियो । हेर्नुहोस् फोटो

 

    Comment Here!

Related NEWS
मुख्य खबर

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

कारबाहीमा होइन पैसामा न्याय !

-चन्द्रकला शाह- बाजुरा । पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका छन् ।

घरेलु हिंसा पीडित सीता मृत भेटिइन्

–महिला खबर– ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी

‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त

आज दसैँको टीका

राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: