एकल महिला समूहमा कुन्दा


प्रकाशित मिति :2018-09-21 16:56:06

–महिला खबर–

ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ ।

बिहीबार भएको अधिवेशनबाट चयन भएका कार्यसमितिमा संस्थापक अध्यक्ष लिली थापा, उपाध्यक्षमा शोभा वि.सी महासचिवमा श्रृजना श्रेष्ठ, सचिवमा रेखा अधिकारी र कोषाध्यक्षमा प्रतिभा के.सी रहेका छन् ।

त्यसैगरी कार्यसमितिको सदस्यहरुमा मायादेवी शर्मा, एकमाया वि.क, मीना राई, विमला पराजुली र वेद अवस्थी रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

कारबाहीमा होइन पैसामा न्याय !

-चन्द्रकला शाह- बाजुरा । पैसामा घटना मिलेपछि महिलाले थप लाञ्छना भोग्ने गरेका छन् ।

घरेलु हिंसा पीडित सीता मृत भेटिइन्

–महिला खबर– ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी

‘श्रीमती’ को रूपमा बेचिँदै कलिला छोरीहरू

ललितपुर । नाइजेरियामा एउटा परम्परा छ । जसलाई ‘पैसाको लागि विवाह’ नामले चिनिन्छ । उक्त

आज दसैँको टीका

राष्ट्रपति विद्यावी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: