जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित


प्रकाशित मिति :2018-09-21 15:23:58

–महिला खबर–

ललितपुर । प्रयाप्त जनशक्ति र कानूनी ज्ञानको अभावमा आफूहरुलाई काम गर्न अफ्ठ्यारो परेको नमोबुद्ध नगरपालिकाकी उपमेयर रामदेवी तामाङले गुनासो गरेकी छन् ।

सञ्चारिका समूहको प्रस्तुति टेलिभिजन कार्यक्रम ‘समकोण’ छायाँकनको क्रममा बोल्दै उपमेयर तामाङले यस्तो गुनासो गरेकी हुन् ।

कार्यक्रममा बोल्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिब पुरुषोत्तम नेपालले करारका कर्मचारी राख्ने जिम्मेवारी स्थानीय सरकारलाई नै दिएको बताउँदै दरबन्दी अनुसारका कर्मचारी केन्द्रमा पनि अभाव भएको बताए ।

प्रतिनिधिसभा सदस्य गंगाबहादुर तामाङले केन्द्र सरकारले स्थानीय सरकारलाई पनि मध्यनजर गर्दै काम गरेको बताए ।

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: