आज राष्ट्रिय बाल दिवस


प्रकाशित मिति :2018-09-14 13:53:30

-महिला खबर
ललितपुर । राष्ट्रिय बाल दिवस आज विविध कार्यक्रम गरी मनाईदै छ । संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई २०४७ भदौ २९ गते अनुमोदन गरेको सन्दर्भमा हरेक वर्ष सोही दिन पारेर नेपालले राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

-फाइल फोटो-

यस वर्ष ‘सुखी नेपाली समृद्ध नेपालः बाल अधिकार सबैको सरोकार’ भन्ने नारा बोकेर यो दिवस मनाउन लागिएको दिवस मूल समारोह समितिले जनाएको छ ।

समितिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति र बालबालिका खोजतलास समन्वय केन्द्र लगायत छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: