बाजा बजाई ज्वाइँ भित्रिउन्


प्रकाशित मिति :2018-09-03 17:09:14

–धनपती ढुंगेल–

सिन्दूर, पोते गहना हुन्, पहिचानको लागि
बन्धन भित्र राख्दै सोच्छ, नजाओस् है भागी ।

बिवाहितको निशानी रे, सिन्दूर, पोते, चुरा
पुरुषको निशानी चै के छ देख्ने कुरा ?

कुसंस्कार छोड्न खोज्दा, काटुन सबले कुरा
कुरीतिलाई सुरीतिमा साटौं सबै लागि ।

महिलालाई हेप्ने चल, गईरा’को छ झाँगी
लिंगभेदी चलन सधैं पीडा हाम्रा लागि ।

बराबरी के को हुन्थ्यो, महिलाको लागि
पुरुषकै घर जानुपर्ने उस्कै पछि लागि ।

महिलाको घरमा पुरुष, जान्नन् पछि लागि
सुन्न पनि चाहदैनन् हिँड्छन भागी भागी ।

कतै महिला कतै पुरुष बरोबरको लागि
बाजा बजाई ज्वाइँ भित्रिउन् समानताको लागि ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरीभन्दा छोराको चाहना बढ्दो

-महिला खबर- छोरीभन्दा छोराको चाहना बढेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले जारी गरेको विश्व जनसंख्या

आमाको सम्झनामा पत्रकारलाई स्वास्थ्य सामग्री

-महिला खबर- ललितपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी क्षितिज भण्डारीले आमाको सम्झनामा कैलालीका

नागरिकता ऐन संशोधन गर्ने विधेयक छिटो पारित गर्न नागरिक समाजको माग

नेपाली महिला र नेपाली पुरुषवीच समान नागरिकता अधिकारको सुनिश्चित गर्न अविलम्ब संविधान संशोधन प्रकृयाको थालनी

जसले नयाँ जीवन पाए

–उन्नती चौधरी– सेफ हाउसमा आउने हिंसा प्रभावित महिलाहरू मध्ये पाँच प्रतिशत महिलाहरू पनि छैनन्, जसलाई मनोसामाजिक

सुस्मिताको ससुराबाट बलात्कार पछि परिवारले हत्या गरेको प्रहरी खुलासा

हत्या आरोपमा ससुरा, सासू, नन्द र आमाजू सार्वजनिक ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: